वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

वीरगञ्ज । वीरगञ्जमा आज विहानदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो । महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाइएको प्रशासनले जनाएको छ । वीरगञ्जमा पछिल्ला तीन दिनमा तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भैसकेको छ । ५७ जना कोरोना विशेष अस्पतालको … Continue reading वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी